काठमाडौं । विश्वकप लिग २ को अन्तिम तथा निर्णायक खेलमा यूएईविरुद्ध नेपालले दास्रो सफलता प्राप्त गरेकोछ । यूएईका कप्तान तथा ओपनर मुहम्मद वसिमलाई सन्दीप लामिछानेले आउट गराएका हुन् । आक्रामक ब्याटिङ गरेका वसिमलाई सन्दीले वोल्ड आउट गरे ।
युएईले २.५ ओभरमा १९ रन बनाएपछि नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका थिए । उनको धारिलो बलिङमा यूएईका ओपनर आर्यन लाक्रा बोल्ड भए ।