एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ चैत्र २०, सोमबार १६:०४ काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ । सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् । फेसबुकबाट प्रतिक्रिया