एसीसी प्रिमियर लिग : कतारविरुद्ध रन जोड्न संघर्ष गर्दै नेपाल

सस्तोमा गुमायो दुई विकेट, भुर्तेल खराब लयमा

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध रन जोड्न संर्घष गरिरहेको छ ।

तुलनात्मक रुपमा कमजोर मानिएको कतारविरुद्ध नेपालले ३.३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको छ ।

कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट हुँदा भिम सार्की १२ बलमा ६ रन बनाएर आउट भए । भने, आसिफ शेखले खाता खोल्न सकेका छैनन् ।

सम्बन्धित समाचार