पहिरोको उच्च जोखिममा गुल्मीको बेदुखर्क गाउँ ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ असार ७, सोमबार १६:४३ गुल्मीको रेसुङ्गा नगरपालिका –७, पहिरोको उच्च जोखिममा रहेको बेदुखर्क गाउँ । यही असार १ गते गएको पहिरोले गाउँमा दुई घर पुरिनुका साथै १५ घर विस्थापित भएका छन् । तस्बिरः हुमाकान्त पोखरेल