पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८० भाद्र १३, बुधबार १५:५४ एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । पौडेलले इमाम उल हकलाई रनआउट गराएका हुन् । यसअघि करण केसीले पहिलो विकेट लिएका थिए ।