सडकमै खोला ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ असार १८, शुक्रबार २०:३२ तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा क्षेत्रमा भारी वर्षापछि सडकमै बगेको पानी । यहाँको खैरेनीटार, दुलेगौडा, हलेदीलगायतका सडक खोला जस्तै देखिएको छ । तस्वीर ः कृष्ण न्यौपाने