माटोले छाएको परम्परागत घर ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८० चैत्र २७, मंगलवार १६:१२ सल्यान कालिमाटी गाउँपालिका–२ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम–कालिमाटी सडक किनारमा रहेको माटोले छाएको परम्परागत घर । तस्बिर : कुलदीप न्यौपाने/रासस ।