पहेँली बराह ताल ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ असार २, आईतवार १२:२२ धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा समुदी सतहदेखि चार हजार सात सय मिटर उचाइमा अवस्थित पहेँली बराह ताल र आसपासको क्षेत्र । तस्बिर : कमल खत्री/रासस