कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदवारी नगरपालिकाको लबिङ हिल–मानेभञ्ज्याङ सडकखण्ड वर्षाले हिलाम्मे भएपछि सडकमा फसेको ट्रक तथा बाटो पार गर्दै स्थानीय महिला ।
ठेकेदारले समयमा सडक कालोपत्रको काम नसक्दा बर्सेनि यहाँका स्थानीयले सास्ती खेप्दै आएका छन् । तस्बिर : सुजन बज्राचार्य/रासस