मनाङको पिसाङमा अवस्थित स्वर्गद्वारी पहाड ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ असार १९, बुधबार १२:४१ हिमालपारिको जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१, पिसाङमा अवस्थित स्वर्गद्वारी पहाड । अन्नपूर्ण चक्रिय पदमार्ग नजिकको यो पहाडले पर्यटकीय आकर्षण थपेको छ । तस्बिर : रामबहादुर थापा/रासस