तनहुँमा बाढीले पल्टाएको बस ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ असार २८, शुक्रबार ११:४१ तनहुँको व्यास नगरपालिका–१ करङकाठस्थित बसपार्कमा शुक्रबार बिहान बुल्दीखोलामा आएको बाढीले पल्टाएको बस । बुल्दीखोलामा बाढी आउँदा पार्किङ गरिराखेको दुईवटा बसलाई पल्टाएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस