साउने सङ्क्रान्तिमा भक्तजनको घुइँचो लाग्ने देवघाटधाम सुनसान

साउनको पहिलो दिन साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाममा मङ्गलबार सुनसान देखिएको छ ।

सङ्क्रान्तिका दिन बिहानैदेखि यहाँ भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ ।

बाढी पहिरोको एवं दुर्घटनाका कारण यस वर्ष भक्तजनहरूको उपस्थिति न्यून भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार