त्रिपुरासुन्दरी मन्दिर ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ श्रावण २, बुधबार ११:५८ डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिर । यो मन्दिर धान कुट्ने ओखलबाट उत्पति भएको धार्मिक मान्यता रहेको छ । तस्बिर : रामचन्द्र न्यौपाने/रासस