ग्राहकको प्रतिक्षा ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ श्रावण १९, शनिबार १३:४७ सर्लाही सदरमुकाम मलंवा–९ स्थित जनसागर बजारमा माटोबाट निर्मित सामग्री बिक्रीका लागि ग्राहकको प्रतिक्षामा बसेकी व्यापारी । तस्बिर : विश्वनाथ ठाकुर/रासस