जलवीरे झरना ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ श्रावण २९, मंगलवार १३:३८ चितवनको इच्छाकामना गाउँपालिका–६ स्थितमा रहेको जलवीरे झरना । मुग्लिन–नारायणगढ सडकखण्ड यात्रा गर्ने यात्रुलाई यस झरना आकर्षक केन्द्र बन्दै गएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस