मुस्ताङको बार्सेडाँडा

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल दामोदरकुण्ड जाने बाटोमा पर्ने बार्सेडाँडाको दृश्य । बार्सेडाँडा समुद्री सतहदेखि पाँच हजार २०० मिटर उचाइमा अवस्थित छ ।

दामोदरकुण्ड पुग्न पाँच हजार मिटर अग्ला दुई पहाड पार गर्नुपर्छ । उच्च हिमाली र सुक्खा क्षेत्रमा आवतजावतका निम्ति तीर्थयात्रीले घोडाको प्रयोग गर्ने गर्छन् । तस्बिर : सन्तोष गौतम/रासस ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार