हाँस्य कलाकार ‘इकु’ ठगी आरोपमा पक्राउ

चर्चित हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् ।

कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

उनले युरोपका विभिन्न देशमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारका लागि कलाकार भिसामा लैजाने भन्दै प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीको दाबी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार