वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग भेट गरेका छन् । 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका हुन् । 

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गरिसकेका छन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार