जुम्लाको प्रसिद्ध मन्दिरमा ५२ हातको नयाँ लिङ्गो राख्दै सुरक्षाकर्मी र स्थानीय

जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हातको नयाँ लिङ्गो राख्दै सुरक्षाकर्मी र स्थानीयवासी । हरेक वर्ष घटस्थापनाका दिन लिङ्गो फेर्ने प्रचलन रहेको छ । तस्वीरः विजय रावत/रासस ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार