रास्वपा अनुशासन आयोगका उपप्रमुखले दिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन्।

उनले दसैंअघि नै दिएको राजीनामा त्यतिबेलै स्वीकृत गरिएको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए।

प्रवक्ता झाका अनुसार पार्टीमा सक्रिय राजनीति गर्न भन्दै न्यौपानेले राजीनामा दिएका हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार