मार्सीधान ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ कार्तिक २, शुक्रबार १२:०३ जुम्लाको तातोपानी गाउँपालिका ४ र ५ मा रहेको तिला नदीको किनारमा रहेको मार्सीधान खेती गरेको फाँट । धान पाकेसँगै यहाँका किसानलाई धान भित्र्याउने चटारो परेको छ। तस्बिर : विजय रावत/रासस फेसबुकबाट प्रतिक्रिया