अन्तत: अमेरिकाले सन्दीपलाई दियो भिसा

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला शुक्रबारदेखि आजदेखि सुरू भएको थियो । पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग-२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार