नेपाल टेलिकमको सहप्रवक्तामा नविनकुमार मिश्र

नेपाल टेलिकमले उप प्रबन्धक नविन कुमार मिश्रलाई कम्पनीको सह–प्रवक्ता तोकेको छ।

टेलिकमले केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत मिश्रलाई कम्पनीको सह–प्रवक्ता तोकेको विज्ञप्तिमार्फत जनाएको छ।

मिश्रलाई सम्पर्क नम्बर ०१४२१०२९६ (कार्यालय), मोबाइल नं ९८५१३८१४१५ तथा इमेल ठेगानामा सम्पर्क गर्न सकिनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार