जनक शिक्षामा लालपूर्जा र भिसा स्टिकर पनि छाप्ने

जनक शिक्षा सामग्री केन्द्रमा अब हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइ हुने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइका लागि स्वीकृति दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार