दुर्गा प्रसाईं पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश शर्माको इजलासमा 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्ध उनका छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका छन् । उनको रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा परेको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको भन्दै ‘फेक’ कागजात सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि भने उनका शंकास्पद आर्थिक कारोबारसहित अरू आरोपमा अनुसन्धान जारी छ ।

सम्बन्धित समाचार