लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०८०र०८१ को नाफाबाट लाभांश दिने घोषणा गरेको हो । बैंकले ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ५ र कर प्रयोजनका लागि ०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सम्बन्धित समाचार