भारतविरुद्ध नेपालको अग्रता, अञ्जन विष्टले गरे गोल

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका हुन् । उनले खेलको ३६ औं मिनेटमा भारतविरुद्ध गोल गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार