नालाको सेरा बजार र टुकुचा गाउँ ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ भाद्र १७, बिहीबार १८:५८ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ स्थित बासुकीडाँडाबाट देखिएको वडा नं. ३ नालाको सेरा बजार र त्यसमाथिको टुकुचा गाउँ । सो क्षेत्र तरकारी खेतीको लागि उपयुक्त ठाउँ मानिन्छ । तस्वीर : पेमा लामा