परम्परागत गहनामा सजिएका थारू महिला ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ जेष्ठ ७, शनिबार ०८:१४ परम्परागत गहनामा सजिएका कृष्णपुर नगरपालिका बञ्जरीयाका थारू महिला । आधुनिकताको प्रवेशसँगै परम्परागत गहना लगाउने प्रचलन हराउँदै जान थालेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु