Browsing Category

अर्थ/वाणिज्य

२३ वर्षपछि पूर्णरुपमा सञ्चालनमा आयो बागलुङ बसपार्क

पहुँचमार्ग विस्तारसँगै बागलुङ बसपार्क सञ्चालनमा आएको छ । बागलुङको उपल्लाचौरस्थित दाबगरा बसपार्कले २३ वर्षपछि

मधेस द्रुतमार्ग सडक आयोजनाको पुँजीगत लाभकर छुट दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं तराई मधेस द्रुतमार्ग सडकका लागि अधिग्रहण गर्न बाँकी जग्गामा

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण आइतबार मुुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर

मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु

हिमाली जिल्ला मुगुमा पहिलो पटक पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय जातको स्याउ

साढे ५३ अंकले ओर्लिँदा २७ सय विन्दुमुनि नेप्से, साढे १० अर्बको कारोबार

सेयरबजार परिसूचक नेप्से ५३.६३ अंकले घटेको छ । १.९५ प्रतिशतले घटेसँगै सेयरबजार २७ सय विन्दुबाट झरेर २६९५.९३ मा

साउनमा वीरगन्ज भन्सारबाट साढे दुई अर्बको वस्तु निर्यात

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बरावरको वस्तु तथा सामान

चरन क्षेत्र हराउँदा भोजपुरमा चौंरीपालन व्यवसाय घट्यो

भोजपुर जिल्लामा परम्परागत रूपमा गरिँदै आएको चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ । चौँरीको दूधबाट

तोलामा ६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको २५

निर्माण समयावधि सकिँदा २० प्रतिशतमात्रै काम, स्थानीयलाई सास्ती

बाँकेमा निर्माणाधीन परसपुर–गौघाट सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । यही भदौ २५ गते

पूर्वी नाकाबाट १५ करोडको खुदो बङ्गलादेश निर्यात

पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश