Browsing Category

अर्थ/वाणिज्य

नयाँ कम्पनी स्थापना नहुँदा खिम्तीको अढाई अर्ब बराबरको आम्दानी गुमाउँदै प्राधिकरण

विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष २०७६र७७ मा हिमाल पावर लिमिटेडले रु पाँच अर्ब बराबरको बिजुली बिक्री ग¥यो ।…

केन्द्रीय बैंकको अध्ययनः ७५० स्थानीय तहमा तीन करोड ६३ लाख निक्षेप खाता

देशभरका कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गरी वित्तीय पहुँच पु-याएका छन् ।…

बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड पुग्यो

सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु छ खर्ब ७६ अर्ब ४१ करोड बराबर रहेको छ । महालेखापरीक्षकको ५८औँ वार्षिक…

प्रस्तावित रेल्वे लिकका जग्गाधनी आन्दोलित

पूर्वपश्चिम रेल र बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार परियोजनामा परेको जग्गाधनी उचित मूल्य निर्धारण नभएको भन्दै…

देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट

सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य…

चिमखोला–राहुघाट प्रसारण लाइन आयोजना अघि बढ्यो

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलादेखि पिप्लेको राहुघाट जोड्ने २२० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइन…

सिभिल बैंक अब महेन्द्रनगरमा पनि

काठमाण्डौ । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले शाखा सञ्जाल विस्तार गर्ने…

सनराइज बैंकको नारी विशेष योजना अन्तर्गत अनलाइन खाता खोलेर कारोबार गर्दा २५ प्रतिशत…

सनराइज बैंकले अनलाइन खाता खोल्ने नारीहरूलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत छुट दिने भएको छ । बैंकले नारी विशेष…

नबिल बैंक र मुक्तिनाथ विकास बैंक बीच व्यापार सम्झौता

काठमाडौं। नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध…

प्युटारको ताजा तरकारी मङ्गलबार र शनिबार बल्खुमा खरिद गर्न पाइने

भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि…