Browsing Category

अर्थ/वाणिज्य

नेपालगञ्ज उपमहानगरपालिकाको एक अर्ब ५४ करोड बजेट पारित

नेपालगञ्ज उपमहानगरपालिकाको नवौं नगरसभाले आर्थिक २०७८/०७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख बजेट पारित गरेको छ ।…

ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबिच समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबिच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी…

नारायणगढ–बुटवल सडक विस्तार : दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक विस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन ।…

सुकेटार विमानस्थलमा नियमित उडान शुरु

ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले…

आजदेखि बल्ने भयो माथिल्लो तामाकोशी, प्रधानमन्त्रीले उद्घाटन गर्ने

राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबार (आज)देखि बिजुली उत्पादन गर्ने…

नेप्सेमा ओरालो, होटल तथा पर्यटन उपसमूहमा उत्साह

कोरोना कहरका कारण होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसको पुनःउत्थान हुन अझै केही वर्ष लाग्ने…

मनकामना लघुवित्तको आइपिओमा १६ लाखको आवेदन

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले…

बायो ग्यास प्लान्ट निर्माण गर्दै टीकापुर

टीकापुर नगरपालिकाले सामुदायिक पशु चौपायाबाट उत्सर्जन भएको फोहरबाट बायो ग्यास उत्पादनका लागि प्रक्रिया अगाडि बढाएको…

रुकुमपूर्वको चुनवाङवासीले लसुनबाट ४० लाख कमाए

रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष ४५३ क्विन्टल लसुन उत्पादन…

नेपाल–भारत–चीन जोड्ने सुरूङ मार्गको निजी क्षेत्रबाट सुटुक्क शिलान्यास !

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा योजना पारेर बजेट विनियोजन गरेको दुई दिनपछि उक्त आयोजनामा निजी क्षेत्रले…