खोज खबर भूइँ मान्छेमाथि शोषण : ठेकेदारले ज्याला दिंदैनन्, गुनासो कसैले सुन्दैन घनश्याम खड्का २०८१ मंसिर १, शनिबार ०९:३० 0 म्याग्दीमा ठूला आयोजनाहरूमा काम गरेका मजदुरले ज्याला पाएका छैनन्। मजदुरमाथिको यो शोषणप्रति सरकारी निकाय,!-->!-->…
खोज खबर लुकिछिपी बाँच्ने जोहो गरिरहेका अल्पसंख्यक दलित, तिनैमाथि हिंसा र अत्याचारको कहर लोकेन्द्र विश्वकर्मा / खोज पत्रकारिता केन्द्र २०८१ कार्तिक २७, मंगलवार १२:५६ 0 निरन्तर सामाजिक हिंसा खेपिरहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र पनि दलितले ब्यहोरिरहेको हिंसा र तिरस्कार!-->!-->…
खोज खबर नेपालको न्याय व्यवस्था: पीडितमाथि उपेक्षा र विश्वासघात खोज पत्रकारिता केन्द्र २०८१ कार्तिक १५, बिहीबार ११:१० 0 अपराध पीडितको अधिकारलाई मौलिक हकमै लिपिबद्ध गरेर उदाहरणीय संविधान बनाइएको भए पनि नेपालको फौजदारी न्याय प्रणाली!-->!-->…
खोज खबर ‘आईपीओ’ मै सर्वसाधारणको लगानी जोखिममा खोज पत्रकारिता केन्द्र २०८१ आश्विन २७, आईतवार १३:५१ 0 लगानीकर्ताको हितको रखबारी गर्नुपर्ने धितोपत्र बोर्डको उदासीनताले शेयर बजारमा सर्वसाधारणको लगानी जोखिममा पर्दै!-->!-->…
खोज खबर सांसदका स्वकीय सचिव: ८ कक्षा पढेकालाई अधिकृतको तलब ! खोज पत्रकारिता केन्द्र २०८१ भाद्र २०, बिहीबार १३:१४ 0 संघीय संसद्का अधिकांश पदाधिकारी र सदस्यले सहसचिवदेखि अधिकृतस्तरको तलब दिएर नियुक्त गरेका स्वकीय सचिव ‘योग्य’!-->!-->…
खोज खबर कर्णालीका हाईटेक नर्सरी: लोकरिझ्याइँ र अनियमितता खोज पत्रकारिता केन्द्र २०८१ भाद्र १८, मंगलवार ११:२३ 0 कर्णाली प्रदेश सरकारले करोडौं रुपैयाँ विनियोजन गरेर निर्माण शुरू गरेका २३ वटा हाईटेक नर्सरी पाँच वर्षसम्म पनि!-->!-->…
खोज खबर कोशी प्रदेशमा ‘गणेश काज’ को बिगबिगी : भ्रमण भत्तामा मनपरी खोज पत्रकारिता केन्द्र २०८१ श्रावण ३०, बुधबार ०७:५२ 0 आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेश सरकारले भ्रमण र अनुगमन, मूल्याङ्कनको नाममा गरेको कुल खर्च रु.१३ करोड ९६ लाख ८!-->!-->…
खोज खबर दलहरूको अखडा: विद्यालय व्यवस्थापन समिति कृष्ण मल्ल २०८१ श्रावण १२, शनिबार १२:०९ 0 दलहरूले विद्यालय व्यवस्थापन समितिलाई समेत राजनीतिको अखडा बनाएपछि सामुदायिक विद्यालयको समग्र विकासमा बाधा पुगेको!-->!-->…
खोज खबर रूसी सेनामा नेपाली भर्ती : मानव तस्करीका नेपाली अनुहार खोज पत्रकारिता केन्द्र २०८१ असार २६, बुधबार ०७:४२ 0 नेपाली युवालाई अत्यन्तै घातक युद्ध लड्न रूसी सेनामा भर्ती गराउने पहिलो पंक्तिका मानव तस्कर नेपाली नै छन्। फर्केर!-->!-->…
खोज खबर नागरिकको असीम पीडाप्रति सरकारको अक्षम्य बेवास्ता खोज पत्रकारिता केन्द्र २०८१ असार ८, शनिबार ०६:४७ 0 सिकलसेल रोगप्रति सरकारले निरन्तर बेवास्ता गरिरहँदा एकातिर यो रोगका बिरामीहरू बढ्दै छन्, अर्कोतिर तराईको श्रमशील!-->!-->…