Browsing Category

खोज खबर

बाँदरको कहर : आजित किसान, रनभुल्ल सरकार

स्याङ्जाको पुतलीबजारका खेतबारीमा लगाइएको बाली बाँदरले नष्ट गरिदिंदा किसान आजित छन् भने सरकार रनभुल्ल छ।…

सिंगो गाउँ नै पहिरोको जोखिममा

गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन् । वर्षौंदेखि…

खै घर नजिकको ‘सिंहदरबार’?

झण्डै ८० हजार जनसङ्ख्या भएको वराहक्षेत्र नगरपालिकामा एम्बुलेन्स नहुँदा गर्भवती र सिकिस्त बिरामीको ज्यान गइरहेको छ।…

खुला चौरमा बसेर पढ्न बाध्य छन् जुम्लाका विद्यार्थी

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरीगाउँस्थित नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन्…

प्लटिङले सर्वनाश : स्थानीय सरकार बेथितिकै मतियार

ललितपुरको गोदावरी नगरपालिकामा धमाधम भइरहेको अवैध प्लटिङले कृषियोग्य जग्गा नाश गर्ने मात्र होइन, वन क्षेत्र र…

हराए कुवा : चर्चामा मात्रै सीमित

कञ्चनपुर, कुनै बेला तराईमा पूरै गाउँको खानेपानीको एउटै स्रोत कुवा हुन्थ्यो । पालो पु¥याएर सबैले घरका लागि खानेपानी…

ठग सहकारीलाई स्थानीय सरकारबाटै संरक्षण र भरथेग

विपन्न नागरिकको जीवनस्तर उकास्ने अस्त्र मानिएको सहकारी कसरी उनै गरीबको कमाइ लुट्ने साधन बन्दैछ ? धरान…

म्याग्दीका कुवा सुके, पोखरी पुरिए : खानेपानीको समस्या चुलिदैँ

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायलाई डेढदशक अघिसम्म गाउँको जलकुनीमा रहेको कुवाबाट…

स्थानीय सरकार र निकुञ्जबीच विवाद, चेपुवामा वन्यजन्तु

प्राकृतिक स्रोतको उपयोगबारे निकुञ्ज र यससँग जोडिएका स्थानीय तहबीच बढ्दो द्वन्द्वले वन्यजन्तु संरक्षणमा समेत प्रभाव…

‘भवितव्य’ घटनाभित्रको कथा : काममा विभेदले खोस्दैछ धेरै महिलाको जीवन

समयसँगै समाजमा धेरैथोक बदलिए, तर ग्रामीण परिवेशमा महिलाले आफूलाई ‘तोकिएका’ कामबाट छुटकारा पाएका छैनन् । ‘महिलाले…