Browsing Category

मुख्य समाचार

राजस्व संकलनमा १७ प्रतिशतले वृद्धि, चार महिनामा उठ्यो सवा ३ खर्ब

चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।