Browsing Category

खेलकुद

पोर्चुगलमाथि जर्मनीको शानदार जित

युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक…

कोपा अमेरिकामा उरुग्वेलाई हराउँदै अर्जेन्टिना शीर्षस्थानमा

दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्को…

५ दिनअघि श्रीमती गुमाएका भारतीय चर्चित धावक मिल्खा सिंहको निधन

भारतका चर्चित धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट निधन भएको छ । ९१ वर्षका सिंहलाई असहज भएपछि चन्डीगढस्थित…

स्कटल्यान्ड र इंग्ल्यान्डको गोलरहित बराबरी

युरोपेली च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको स्कटल्यान्ड र इंग्ल्यान्डको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।…

आईसीसी लिग २ को तयारी स्वरुप बन्द प्रशिक्षणका लागि खेलाडी छनोट

नेपाल क्रिकेट संघ९क्यान०ले आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन –२ को तयारी स्वरुप बन्द प्रशिक्षणका लागि खेलाडी छनोट…

पेरुमाथि ब्राजिलको सानदार जित

कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार बिहान सकिएको खेलमा आयोजक…

युरो कप: बेल्जियम र नेदरल्याण्ड्स नक आउट चरणमा प्रवेश

बेल्जियम र नेदरल्याण्ड्स युरो कप फुटबलको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा अष्ट्रियालाई २–०…

युरोकप फुटबलः इटालीले स्वीट्जरल्यान्डलाई ३–० ले हरायो

युरोकप फुटबल २०२० मा इटालीले स्वीटजरल्यान्डलाई हराएको छ । गएराती भएको खेलमा इटालीले स्वीटजरल्यान्डलाई ३–० गोलको…

१६ वर्षपछि रियल म्याड्रिड छाड्दै रामोस

रियल म्याड्रिडका कप्तान सर्जिओ रामोसले यहि समरबाट क्लब छाड्ने निश्चित भएको छ । रियल म्याड्रिडले उनको बिदाइका लागि…

प्ले अफ नखेली नेपाल एसिया कप छनोटको तेस्रो चरणमा

नेपालले अब सिधै एसिया कप अन्तिम चरणको छनोट खेल खेल्न पाउने भएको छ । बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले एक सूचना…