Browsing Category

खेलकुद

पाराग्वेलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

उपाधि दावेदार अर्जेन्टिना कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान सकिएको समूह ‘ए’ को खेलमा…

युरोकप: अष्ट्रिया र डेनमार्क नक आउट चरणमा प्रवेश

अष्ट्रिया र डेनमार्क युरोकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । गएराती भएको खेलमा युक्रेनलाई १–० ले हराउँदै…

टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने

टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णय गरेको छ ।…

युराे कप : इटाली र वेल्स अन्तिम १६ मा

इटाली र वेल्स युरोपेली च्याम्पियनसिपको अन्तिम १६ प्रवेश गरेका छन् । समूह ए अन्तर्गत अन्तिम चरणको खेलमा वेल्स…

पोर्चुगलमाथि जर्मनीको शानदार जित

युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक…

कोपा अमेरिकामा उरुग्वेलाई हराउँदै अर्जेन्टिना शीर्षस्थानमा

दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्को…

५ दिनअघि श्रीमती गुमाएका भारतीय चर्चित धावक मिल्खा सिंहको निधन

भारतका चर्चित धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट निधन भएको छ । ९१ वर्षका सिंहलाई असहज भएपछि चन्डीगढस्थित…

स्कटल्यान्ड र इंग्ल्यान्डको गोलरहित बराबरी

युरोपेली च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको स्कटल्यान्ड र इंग्ल्यान्डको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।…

आईसीसी लिग २ को तयारी स्वरुप बन्द प्रशिक्षणका लागि खेलाडी छनोट

नेपाल क्रिकेट संघ९क्यान०ले आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन –२ को तयारी स्वरुप बन्द प्रशिक्षणका लागि खेलाडी छनोट…

पेरुमाथि ब्राजिलको सानदार जित

कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार बिहान सकिएको खेलमा आयोजक…