सूचना/प्रविधि डिशहोममा दसैँ स्पेशल शो, चलचित्र छक्का पञ्जा ४ निशुल्क हेर्न सकिने टिभी अन्नपूर्ण २०८० कार्तिक १, बुधबार १३:४५ 0 वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरू, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन भइरहेको छ । यो!-->!-->!-->…
आजका खास खबर काठमाडौं महानगरभित्रका यी सडक आजदेखि ‘वान-वे’ टिभी अन्नपूर्ण २०८० कार्तिक १, बुधबार १२:२२ 0 काठमाडौं महानगरपालिकाले महानगरभित्र विभिन्न स्थानका सडकहरू आजदेखि एकतर्फी (वान- वे) बनाइएका छन् । महानगरभित्र!-->!-->!-->…
सूचना/प्रविधि आजदेखि नयाँ नोट साट्न पाइने, एक जनालाई कति दिन्छ बैंकले? टिभी अन्नपूर्ण २०८० आश्विन २९, सोमबार ०६:५३ 0 नेपाल राष्ट्र बैंकले दसैँका लागि आज (२९ असोज) देखि नयाँ नोट सटही सुविधा दिँदैछ । नजिकिँदै गरेका दसैँसहितका चाडबाड!-->…
सूचना/प्रविधि पोखरामा पुनः सुरु भयो प्याराग्लाइडिङ उडान टिभी अन्नपूर्ण २०८० आश्विन २९, सोमबार ०६:४४ 0 पोखरामा प्याराग्लाइडिङको उडान पुनः सुरु भएको छ । पोखरा महानगरपालिका-१८ सराङकोटको तोरीपानीबाट आइतबारबाट उडान सुरु!-->…
सूचना/प्रविधि विदेशबाट आउँदा यी सामान नल्याउन आग्रह टिभी अन्नपूर्ण २०८० आश्विन २१, आईतवार ११:३१ 0 त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट विभिन्न सामान नल्याउन र नपठाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै!-->…
सूचना/प्रविधि स्थानीय तहहरुलाई सडक बत्तीको महसुल भुक्तानी गर्न प्राधिकरणको आग्रह टिभी अन्नपूर्ण २०८० आश्विन २१, आईतवार ०८:३३ 0 नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको विद्युत् महशुल भुक्तानी गर्न स्थानीय निकायहरुलाई आग्रह गरेको छ । !-->!-->!-->…
सूचना/प्रविधि शिक्षक लाइसेन्सको नतिजा अब एसएमएसबाट, यसरी हेर्नुहोस् टिभी अन्नपूर्ण २०८० आश्विन १८, बिहीबार १९:१२ 0 शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको (टिचिङ लाइसेन्स) नतिजा एसएमएसबाट हेर्न सकिने जनाएको छ । !-->!-->!-->…
सूचना/प्रविधि नर्सिङ लाइसेन्सको परीक्षा ९ मंसिरमा टिभी अन्नपूर्ण २०८० आश्विन १८, बिहीबार १७:२३ 0 नेपाल नर्सिङ परिषद्ले परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन गर्ने भएको छ!-->…
सूचना/प्रविधि सन् २०२५ को डिभी खुला, कात्तिक २१ गतेसम्म भर्न सकिने टिभी अन्नपूर्ण २०८० आश्विन १७, बुधबार २०:०१ 0 अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन आज रातिबाट खुला भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सन्!-->!-->!-->…
सूचना/प्रविधि शुल्क विवादका कारण इन्जिनियरिङ संस्थानले दोस्रोपटक स्थगित गर्यो प्रवेश परीक्षा टिभी अन्नपूर्ण २०८० आश्विन १७, बुधबार १५:३९ 0 त्रिभुवन विश्वविद्यालयको सिभिल र आर्किटेक्चर इन्जिनियरिङको प्रवेश परीक्षा दोस्रोपटक स्थगित भएको छ । इन्जिनियरिङ!-->!-->!-->…