सूचना/प्रविधि टेक्नो नेपालको ब्राण्ड एम्बेसडरमा क्रिकेटर आरिफ र आसिफ शेख टिभी अन्नपूर्ण २०८१ श्रावण २४, बिहीबार १८:४९ 0 टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेख र आसिफ शेख नियुक्त भएका छन् । काठमाडौंमा!-->…
सूचना/प्रविधि परीक्षा मिति समेत तोकेर त्रिविमा स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो टिभी अन्नपूर्ण २०८१ श्रावण २४, बिहीबार ११:१६ 0 त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले!-->…
सूचना/प्रविधि ललितपुरकाे धापाखेलबाट २० वर्षीय युवक एक महिनादेखि सम्पर्कविहीन टिभी अन्नपूर्ण २०८१ श्रावण २०, आईतवार १६:१८ 0 ललितपुरको धापाखेलबाट झन्डै एक महिना अघिदेखि हराइरहेका एक युवक अझै भेटिएका छैनन् । सिरहाको कल्याणपुर नगरपालिका-३!-->!-->!-->…
सूचना/प्रविधि कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते टिभी अन्नपूर्ण २०८१ श्रावण १९, शनिबार ०८:२१ 0 कक्षा १२ ग्रेड वृद्धि पुरक ९मौका० परीक्षा आगामी भदौ २५ र २६ गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । !-->!-->!-->…
सूचना/प्रविधि मोबाइल, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी टिभी अन्नपूर्ण २०८१ श्रावण १२, शनिबार २१:०६ 0 गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब बाहिरिएको!-->…
सूचना/प्रविधि काठमाडौं दरबार क्षेत्रका अवैध संरचना सात दिनभित्र हटाउन महानगरको निर्देशन टिभी अन्नपूर्ण २०८१ श्रावण ८, मंगलवार १६:०२ 0 काठमाडौं महानगरपालिकाले काठमाडौं दरबार क्षेत्रभित्रका अवैध संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले!-->…
सूचना/प्रविधि आइफोन प्रयोगकर्ताले विन्डोज कम्प्युटरबाट कसरी फोन कल गर्ने ? टिभी अन्नपूर्ण २०८१ श्रावण ६, आईतवार ०७:२३ 0 आइफोन प्रयोगकर्ताहरुले आफ्नो फोनलाई विन्डोज पिसी वा ल्यापटपमा जोडेर कल गर्न तथा मेसेज पठाउन सक्दछन् ।Microsoft!-->…
सूचना/प्रविधि डेंगीको आशंका लागेमा ११८० मा फोन गर्न काठमाडौं महानगरको आग्रह टिभी अन्नपूर्ण २०८१ श्रावण ३, बिहीबार १३:३८ 0 काठमाडौं महानगरपालिकाले डेंगी लागेको आशंका लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ ।!-->…
आजका खास खबर गण्डकी विश्वविद्यालयले पहिलोपटक एआई पढाउँदै, विद्यार्थीलाई कामसहित २० हजार… टिभी अन्नपूर्ण २०८१ श्रावण ३, बिहीबार ०६:३२ 0 गण्डकी विश्वविद्यालयले एआई अर्थात् कृतिम बौद्धिकता विषय पढाउने भएको छ । विश्वविद्यालयले कम्प्यूटर इन्जिनियरिङ!-->…
सूचना/प्रविधि काठमाडौंका यी स्थानमा आज तीनदेखि ६ घन्टा विद्युत अवरूद्ध हुने टिभी अन्नपूर्ण २०८१ असार २९, शनिबार ०७:१९ 0 आज काठमाडौंका विभिन्न स्थानमा तीनदेखि ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका!-->!-->!-->!-->!-->…