• २०७६ बैशाख ५ बिहीबार

बिगबा लिगः सन्दीपले लिए चार ओभरमा तीन विकेट 

   बिग बास लिग (बीबीएल) मा मेलबर्न स्टारर्सबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले राम्रो प्रदर्शन गर्दै तीन विकेट लिउका छन् । 
मेलबर्न क्रिकेट मैदानमा भइरहेको खेलमा सिक्सरविरुद्ध उनले ४ ओभरमा ३ विकेट लिएका हुन्।

सन्दीले पहिलो ओभरमा सिक्सरका टोम कुरानलाई एलबिडब्लु धरापमा पारेका थिए भने दोस्रो विकेटका रुपमा उनले वेन डुवासियुसलाई आउट गरे ।

त्यस्तै, सन्दीपले सिक्सरका कप्तान मोइसिस हेनसिक्युजलाई कप्तान ग्लेन म्याक्सवेलको बलमा क्याच आउट समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार