• २०७६ कार्तिक ५ मंगलबार

अमेरिकामा सवारी दुर्घटनामा नेपाली विद्यार्थी विनोदको मृत्यु

काठमाडौँ,
अमेरिकाको लुजियानामा सडक दुर्घटनामा परि एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विनोद नेपालको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो।

लुजियानाको स्टेट युनिभर्सिटीमा सिभिल इन्जिनियरिङ पढ्दै गरेका उनलाई आफ्नो घर जाने क्रममा गत सोमबार सवारी साधनले ठक्कर दिएको थियो । दुर्घटनाबाट गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार