Update:कार्पेट गोदाममा आगलागी, चार करोडको क्षति

भैंसेपाटीस्थित यति कार्पेट गोदाममा आगलागी भएको छ ।
दिउँसो १ शुरु भएको आगालागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट करिब साढे ४ करोडको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि ४ वटा दमकल र ५ वटा ट्याङ्करको प्रयोग भएको थियो ।
आगलागी के कारणले भएको भन्ने यकिन नभइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस