• २०७५ फाल्गुण ९ बिहीबार

Update:कार्पेट गोदाममा आगलागी, चार करोडको क्षति 

  भैंसेपाटीस्थित यति कार्पेट गोदाममा आगलागी भएको छ ।
दिउँसो १ शुरु भएको आगालागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट करिब साढे ४ करोडको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि ४ वटा दमकल र ५ वटा ट्याङ्करको प्रयोग भएको थियो ।
 आगलागी के कारणले भएको भन्ने यकिन नभइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार