• २०७६ भदौ ३१ मंगलबार

नातिनी बलात्कारको आरोपमा वृद्द पक्राउ 

 आफ्नै १३ वर्षीय नातिनी बलात्कारको अरोपमा ७० वर्षे बृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
 नातिनी बलात्कारको आरोपमा फरार भएका मालिका गाउँपालिका घमिरका बृद्धलाई भारतको आशमबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ती बृद्धले नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार गरेको आरोप छ ।

प्रहरीले ती बृद्धलाई उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले अहिले सम्म ती बृद्धको नाम भने गोप्य नै राखेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार