• २०७६ कार्तिक ५ मंगलबार

दशमीको दिन सेनाको निःशुल्क बस सेवा : कहाँ कहाँ छ सुविधा ?

काठमाडौँ,

नेपाली सेनाले काठमाडौँ उपत्यकामा विजया दशमीको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

टीकाको दिन न्यून सार्वजनिक सवारी सञ्चालन हुने भएकाले असोज २१ गते सैनिक तथा गैरसैनिक (सर्वसाधारण)हरूको आवगमन सहजताका लागि सेनाले बस सेवा सञ्चालन गर्ने भएको हो ।

काठमाडौँका विभिन्न रुटहरूमा सेनाले बस सञ्चालन गर्ने जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार