उत्तम के.सी.को ‘वार कि पार’ सार्वजनिक (भिडियो)
.jpeg)
काठमाडौं । दशैंको कोसेली स्वरुप सन्देशमूलक हाँस्य टेलि चलचित्र ‘वार कि पार’ चुँईचुँइ पारेर युट्युव मार्फत सार्वजनिक भएको छ ।
डेरावाला र घरबेटी बीचको सम्बन्ध कस्तो हुन्छ भन्ने बिषय वस्तु समेटिएको ‘वार कि पार’मा उत्तम के.सी. सुशिला निरौला, गीता नेपाल, मुकुन्द मैनाली, सविता गजमेर, उत्सव के.सी., दीपक रायमाझी, सुमित कुमार घिमिरे, पुरुषोत्तम खड्का लगायतका साथमा बालकलाकार उज्मा के.सी., साकुरा बास्तोला, एमि भट्ट आदिको अभिनय रहेको छ ।
यसमा दुर्गा के.सी.को प्रस्तुति, दमन रुपाखेतिको निर्देशन रहेको छ ।
प्रतिकृया दिनुहोस