• २०७६ मङ्सिर २९ आइतबार

नेपालद्धारा हङकङ ४० रनले पराजित

काठमाडौँ, 

नेपालले इमर्जिङ टिम्स एसिया कपमा पहिलो जित दर्ता गरेको छ । शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले हराउँदै पहिलाृ जित दर्ता गरेको हो । 

नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको हङकङले ४५.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रन मात्रै बनायो । नेपालको सुरुवातमा खराब प्रर्दशन गरेको थिए । ४७ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो । 

तर किन्चित शाह र आरोन मोहम्मद अर्सदले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गर्दै अगाडि बढे । साह ५३ र अर्सद २६ रनमा आउट भए ।

तर अन्तिम विकेटका लागि इशान नवाज र रौनक कपुरले ४२ रनको साझेदारी गर्दै टिमलाई फराकिलो हारबाट जोगाए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार