• २०७६ मङ्सिर २९ आइतबार

सोमबार सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ,
साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य सोमबार प्रतितोला २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापवाला सुन ७१ हजार छ सय प्रतितोला कारोबार भइरहेको छ । 

सोमबार तेजाबी सुन प्रतितोला ७१ हजार तीन सयमा कारोबार भइरहेको हो । त्यस्तै चाँदी प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार