• २०७६ मङ्सिर २७ शुक्रबार

अमेरिकामा कार दुर्घटना हुँदा ३० वर्षीय श्रेष्ठको मृत्यु

अमेरिका।

अमेरिकामा भएको कार दुर्घटनामा एकजना नेपाली युवाको मृत्युको भएको छ ।मृत्यु हुनेका चितवन नारायणगढ घर भएका ३० वर्षीय रवि श्रेष्ठ रहेका छन् ।  घटना टेक्सास राज्यको फोर्टवर्थ डल्लास महानगरको फ्रिस्को सिटीमा भएको हो ।

घटनाशुक्रबार राति पौने ११ बजे घटेपनि उनलाई चिन्ने जान्ने नजिकको मानिस नभेटिएकोले त्यसको जानकारी दिन नसकिएको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार मात्र उनको परिचय खुलाउन सकेको थियो । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार