• २०७६ मङ्सिर २७ शुक्रबार

साग : कराँतेकी चञ्चलाले दिलाइन् नेपाललाई पहिलो रजत

काठमाडौँ,
१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो पदक हात पारेको छ । नेपालका लागि करातेको व्यक्तिगत काता प्रदर्शनमा चञ्चला दनुवारले रजत पदक दिलाएकी हुन् ।

चञ्चलाले पाकिस्तानकी साहिदासँग फाइनलमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल प्रवेश गरेकी थिइन् ।

यसैगरी पाकिस्तानले पहिलो स्वर्ण पदक जितेको छ भने श्रीलंकाले कास्य पदक हात पारेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार