• २०७६ मङ्सिर २७ शुक्रबार

धरानको मेयरमा कांग्रेसका तिलक राई विजयी

 धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रकाश राईलाई करिब २७९५ सय मतले पछि पार्दै तिलकले जित हात पारेका हुन् । तिलकले २६,७०९ मत प्राप्त गरेका छन् भने प्रकाशले २३,९१४ मत पाएका छन् ।  

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचत तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन भएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार